मेयर–उपमेयरको विवाद मिलाउन सीडीओको रोहबरमा समिति गठन

नवलपरासी । पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिकाका मेयर छत्रराज पौडेल र उपमेयर विष्णुकुमारी कँडेलबीचको आर्थिक पारदर्शीताको विवाद मिलाउन सात सदस्यीय समिति गठन गरिएको छ । मेयर पौडेल र उपमेयर कँडेलबीच नगरपालिकाबाट सम्पन्न भएका योजना र खर्च सार्वजनिकको विषयमा विवाद हुँदै आएको छ । जनप्रतिनिधिहरुले पटक–पटक योजनामा भएका खर्च सार्वजनिक गर्न मागगर्दासमेत मेयर पौडेलले जानकारी नदिएको जनाउँदै … Continue reading मेयर–उपमेयरको विवाद मिलाउन सीडीओको रोहबरमा समिति गठन